नेपाली काँग्रेसका पूर्व महामन्त्री तथा उपप्रधान एवं गृहमन्त्री भइसकेका कृष्णप्रसाद सिटौला अस्वस्थ्य भएर गयराती झापाको बिर्तामोड स्थित बिर्तासिटि अस्पताल भर्ना भएका थिए । उनि आज बिहान १२ बजसम्म पनि अस्पतालमा नै रहेका थिए । उनलाइ राती आइसियूमा राखिएको थियो तर उनि दिउसो कमल गाँउपालिकाको आदिबासी रंगशालामा भएको कार्यक्रममा देखा परे । उनले आफ्नो करिब १० मिनेट भनाइ राखेर आरामका लागि बाहिरिएका थिए । आफू केहि अस्वस्थ रहेको जनाउदै पुरै अस्वस्थ नरहेको जनाए । सिटौला निकटस्थका अनुसार झाडापखला र प्रेसरका कारण उनलाइ गयराती अस्पताल भर्ना गरिएको थियो ।
गयराती आइसियूमा भर्ना भएका सिटौला कार्यक्रममा देखिए
सवाल नेपालसंवाददातामंगलबार, ४ वैशाख २०७४

गयराती आइसियूमा भर्ना भएका सिटौला कार्यक्रममा देखिए
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
रोजगारमुखी शिक्षातर्फ विद्यार्थीको रोजाइः दमक आदर्श बोर्डिङ्ग स्कूलमा बढ्दो आकर्षण

यो पनि पढ्नुहोस् »
बक्राहा खोलामा महिला मृत फेला प्रकरण : मृतकका श्रीमान पक्राउ
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

रोजगारमुखी शिक्षातर्फ विद्यार्थीको रोजाइः दमक आदर्श बोर्डिङ्ग स्कूलमा बढ्दो आकर्षण
बुधबार, १३ जेठ २०८३
बक्राहा खोलामा महिला मृत फेला प्रकरण : मृतकका श्रीमान पक्राउ
बुधबार, १३ जेठ २०८३
कोशी प्रदेशका ४ सहित ११ वटा निर्माण कम्पनी कालो सूचीमा
बुधबार, १३ जेठ २०८३
नेपालमा उच्च रक्तचापका बिरामीको संख्या बढ्दै
बुधबार, १३ जेठ २०८३
कोशी प्रदेशमा तीन दिन गणतन्त्र दिवस मनाइने
बुधबार, १३ जेठ २०८३



