दमक/अन्तराष्ट्रिय झापाली समाजको दोश्रो विश्व अधिवेशनबाट सञ्चारकर्मी खेमराज कट्टेल महासचिवममा निर्वाचित भएकाछन् । झापाको बिर्तामोडमा भएको अघिवेसनबाट उनि महासचिवको रुपमा निर्वाचित भएकाहुन् ।

दमकका स्थायि बासिन्दा उनि इजरायलमा बैदेशिक रोजगारको शिलशिलामा लामो समयदेखि कार्यरत रहेकाछन् । उनि केहि बर्ष यता सञ्चारकर्मीको रुपमा त्यहाँ कार्यरत रहदै आएकाछन् ।

 

हाम्रो दमक अनलाइन समेत उनले त्यहाँबाट सञ्चालन गर्दै आएको बताईएको छ । समाजको अध्यक्षमा छत्र सुब्बा निर्वाचित भएका छन् । झापाको विर्तामोडमा सम्पन्न दोस्रो अधिवेशनको वन्दसत्रबाट आगामी दुई वर्षे कार्यकालका लागि सुब्बा अध्यक्ष बनेकाहुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय