एजेन्सी/ मध्य प्रदेशको राजनीतिमा तुफान मच्चाउने हनीट्रयाप काण्ड शान्त नहुँदै राजधानी भोपालमा पुलिसले यस्तो गिरोह पक्राउ गरेको छ जसले मानिसहरुलाई बलात्कार अभियोगमा फसाएर जेल पुर्याउने धम्की दिन्थ्यो र यसैको आडमा मोटो रकम असुलिन्थ्यो । यो गिरोहका ४ जनालाई भोपालको निशातपुरा पुलिसले पक्राउ गरेको छ ।

आज तकको समाचार अनुसार यो गिरोहमा २ महिला र २ पुरुष छन् । २ महिला निपा र रिवाना पहिलेदेखि नै यौनकर्मी हुन् । यौनधन्दाको साथमा उनीहरु पुरुषहरुलाई बलात्कार मुद्दामा फसाउने धम्की दिँदै मोटो रकम असुली पनि गर्थे । यस काममा उनीहरुसँगै २ युवक दिपंकर र रुपनारायण पनि संलग्न थिए । पुलिसका अनुसार यी ४ जनालाई धम्की दिएको आरोपमा पक्राउ गरिएको थियो तर सोधपुछका क्रममा यस्तो खुलासा भयो कि पुलिस नै चकित पर्यो ।

अनुसन्धानमा खुलासा भएअनुसार निपा र रिवाना सामाजिक संजाल र वेबसाइटको माध्यमबाट मानिसहरुसँग सम्पर्क गरेर महंगा होटलमा गएर यौनधन्दा गर्थे । उनीहरुले १ रातको १५ देखि २० हजार रुपैयाँ लिन्थे । दुवै युवतीहरु नाम बदलेर ग्राहकसँग भेट्थे । अहिलेसम्मको सोधपुछमा खुलासा भएअनुसार निपा आफ्नो नाम प्रिया विश्वास, नुपुर विश्वास, मिष्टी विश्वास, रुही लगायत बताउँथिन् भने रिवानाले आफ्नो नाम आबी, रिया, रिजवाना बताउँथिन् ।डिसी नेपालबाट साभार

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah