दमक/नेपाली काँग्रेसले उम्मेदवार चयनको टाइम लाइन सारेको छ । स्थानीय तहको निर्वाचनमा नगरप्रमुख तथा उपप्रमुख र गाँउ पालिका प्रमुख तथा उपप्रमुख छान्नका लागि धौ धौ परेको काँग्रेसले केहि समय सारेको हो । बैशाख ७ सम्म समयसिमा राखेको काँग्रेसले बढाएर बैशाख १२ सम्ममा गर्न सकिने सर्कुलर जिल्लाहरुलाइ गरेको पाईएको छ ।
काँग्रेसले उम्मेदवार चयनको टाइम लाइन ५ दिन सार्यो
सवाल नेपालसंवाददाताबिहीबार, ६ वैशाख २०७४

काँग्रेसले उम्मेदवार चयनको टाइम लाइन ५ दिन सार्यो
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
रोजगारमुखी शिक्षातर्फ विद्यार्थीको रोजाइः दमक आदर्श बोर्डिङ्ग स्कूलमा बढ्दो आकर्षण

यो पनि पढ्नुहोस् »
बक्राहा खोलामा महिला मृत फेला प्रकरण : मृतकका श्रीमान पक्राउ
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

रोजगारमुखी शिक्षातर्फ विद्यार्थीको रोजाइः दमक आदर्श बोर्डिङ्ग स्कूलमा बढ्दो आकर्षण
बुधबार, १३ जेठ २०८३
बक्राहा खोलामा महिला मृत फेला प्रकरण : मृतकका श्रीमान पक्राउ
बुधबार, १३ जेठ २०८३
कोशी प्रदेशका ४ सहित ११ वटा निर्माण कम्पनी कालो सूचीमा
बुधबार, १३ जेठ २०८३
नेपालमा उच्च रक्तचापका बिरामीको संख्या बढ्दै
बुधबार, १३ जेठ २०८३
कोशी प्रदेशमा तीन दिन गणतन्त्र दिवस मनाइने
बुधबार, १३ जेठ २०८३