काठमाडौं । अष्ट्रेलियामा सोमबार बिहान शक्तिशाली भूकम्पको धक्का महशुस भएको छ ।

भानुआतु प्रान्तको तडिय क्षेत्रमा ६.४ म्याग्नीच्युटको भूकम्प गएको हो । स्थानीय समय अनुसार दिउसो २ बजे शाक्तिशाली भूकम्प अघि ९१ किलोमिटर टाढा ४.५ म्याग्नीच्युटको भूकम्प गएको समाचारमा जनाइएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

भूकम्पबाट भएको क्षेतिको भने कुनै विवरण प्राप्त भएको छैन।