काठमाडौं/ मदिराको नशामा एक व्यक्ति तातो समोसा खानको लागि आफैं समोसा पकाउन थाले । त्यही बेला त्यहाँ ४ जना अरु आए र उनीहरु पनि समोसा पकाउने जिद्दी गर्न थाले । उनीहरुबीचको बहस यतिसम्म बढ्यो कि एक जनाको हत्या भयो । यो सनसनीखेल घटना उत्तर प्रदेशको गाजीपुर जिल्लाको भएको   हो  ।

गाजीपुरको नोनहारा थाना क्षेत्रमा गाउँका दादाहरुले एक युवक सन्तोषको कुटीकुटी हत्या गरे । पीडितका परिवारको उजुरीपछि ४ जनाविरुद्ध मुद्दा दर्ता गरिएको छ । पुलिसले बिहीबार विलास र रम्भु नामका २ आरोपीलाई पक्राउ गरेको छ । २ आरोपी रोशन र टुनटुन अझै फरार छन् ।

यहाँ मंगलबार साँझ एक व्यापारीले समोसा बनाएर बेचिरहेका थिए । मदिराको नशामा त्यहाँ आएका मृतक सन्तोषले पसलेलाई समोरा साम्रोसँग पकाउन भने । उनलाई राम्रोसँग फ्राइ भएको समोसा चाहिएको थियो त्यसैले सन्तोषले पसलेसँग छनौटा लिएर आफैं समोसा फ्राइ गर्न थाले । त्यही बेला ४ जना युवक पनि मदिराको नशामा त्यहाँ आए र समोसा आफैं प्राइ गर्ने जिद्दी गर्न थाले ।

विवाद बढेपछि उनीहरु सन्तोषँग छनौटा खोस्न थाले । तर सन्तोषले छनौटा दिन अस्वीकार गरेपछि उनीहरुबीच विवाद झनै बढ्यो । विवाद यतिसम्म बढ्यो कि ती चार जनाले सन्तोषलाई कुटेर हत्या गरे । बताइएअनुसार ४ जनाले एक्ला सन्तोषलाई निर्घात कुटेका थिए । उनीहरुले सन्तोषलाई छनौटा, इँट, डण्डा र लात मुक्काले कुटेर बेहोस बनाएपछि उनीहरु भागेका थिए । पछि सन्तोषको मृत्यु भयो ।आज तकको समाचारबाट अनुवादित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah