दुई चरणमा निर्वाचन

संविधानको दोस्रो संशोधन विधेयक परिमार्जन

मधेसी मोर्चाद्वारा घोषित आन्दोलन कार्यक्रम फिर्ता लिई निर्वाचनमा भाग लिने विषयमा सहमति

सहमतिअनुसार दोस्रो चरणको निर्वाचन जेठ ३१ गते हुने

पहिलो चरणमा वैशाख ३१ गते प्रदेश नम्बर ३, ४ र ६ मा मात्र निर्वाचन हुनेछ,

 प्रदेश नम्बर १, २, ५ र ७ गरी चारवटामा जेठ ३१ गते निर्वाचन हुनेछ।

यसअनुसार झापादेखि कञ्चनपुरसम्मका तराईमध्ये चितवन र नवलपरासीको चार नम्बर क्षेत्रमा परेको भागबाहेक समथर भूभागमा वैशाख ३१ गते चुनाव हुँदैन

भाषा आयोगको सिफारिसमा नेपालमा बोलिने सबै मातृभाषालाई राष्ट्र भाषाका रूपमा अनुसूचीमा राख्ने सहमति भएको छ

केन्द्र र प्रदेशमा बहुभाषाको नीति अपनाइनेछ

सीमांकन विवादको विषयमा धारा १९६ र २७४ संशोधन गरी सीमांकनसम्बन्धी अधिकारसम्पन्न उच्चस्तरीय समावेशी आयोग गठन गरिने

जनसंख्याका आधारमा गाउँपालिका र नगरपालिकाको संख्या वृद्धि गर्ने विषयमा पनि सहमति भएको छ

त्यस्तै, सरकारको संशोधन प्रस्ताव र निर्वाचन घोषणाविरुद्ध मधेसी मोर्चा तथा संघीय गठवन्धनले घोषणा गरेको आन्दोलन कार्यक्रम फिर्ता लिने सहमति भएको छ

यसका लागि सरकारले मधेस आन्दोलन क्रममा लगाइएका सबै मुद्दा फिर्ता लिने र पक्राउ परेकाहरूलाई रिहा गर्ने

सप्तरीको राजविरानजसहित मधेस आन्दोलन क्रममा मारिएका व्यक्तिहरूलाई सहिद घोषणा गर्ने बाचा

आधिकारीक पुष्टि हुन बाँकी छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah