दमक/ जेसिजले आफ्नो पर्वको रुपमा मनाउने गरेको जेसिज सप्ताहलाइ भब्य बनाउनका लागि दमक जेसिजले तयारी शुरु गरेको छ । हरेक बर्षझै यस बर्षपनि जेसीज सप्ताह कार्यक्रमलाइ महत्वका साथ सार्वजनिक गरिएको दमक जेसीज बर्ष २०१९ का अध्यक्ष भीमराज चम्लागाइँले बताएकाछन् ।

 

उनका अनुसार कार्तिक २२ देखि शुरु हुने सप्ताह अन्तर्गत ३ दिन निरन्तर बिभिन्न कार्यक्रमहरु राखिएको छ । सबैको ब्यस्तताका कारणले गर्दा जेसिज सप्ताह भनिएपनि ३ दिनको कार्यक्रम राखिएको बताईएको छ ।

 

वातवरण सम्बन्धि सचेतना र स्वास्थ्य जिवन जिउन अभिप्रेरित गर्न दमक चोकदेखि बेलडाँगी सम्म साइकल यात्रा, मैत्रीपूर्ण फुटसल, ट्राफिक सचेतना, असल अभिभावकत्व सम्बन्धी तालिम र वक्तृत्व कला प्रतियोगिता लगायका कार्यक्रमहरु रहेको दमक जेसिजका महासचिव सुयोग खरेलले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah