दमक/ झापाको दमकमा केहिबेर अघि दुर्घटना भएको छ । अघि करिब ८ बजे दमक बेलडाँगी रोड होटल डाडाघरे र डेल्फी हस्पिटल अगाडि पार्किङ्ग गरि राखेको सवारी कारलाइ अर्को सवारी साधनले ठक्कर दिएको बताईएको छ ।

 

मे १ च ६११३ नम्बरको गाडिको पछिल्लो भागमा ठुलो क्षति भएको छ । मानवीय क्षति भने नभएको जनाईएको छ ।

 

झापा कमल गाउँपालिका निबासी आदिवासी जनजाती माहासङ्गका नेता नित्यानन्द ताजपुरियाको कारलाइ ठक्कर दिएको सवारी साधन फरार रहेको उक्त घटनाका प्रत्यक्षदर्शी पत्रकार अनिलदेव राइले बताएकाछन् । उक्त सवारी साधन तिब्र गतिमा रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah