१२ वैशाख । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले सञ्चारकर्मीहरुलाई राष्ट्रियताका पक्षमा निडर भएर कलम चलाउन सुझाव दिएका छन् । पत्रकार महासंघ काठमाडौँ शाखाका नवनिर्वाचित पदाधिकारीलाई आफ्नै निवास बालकोटमा आज बधाई दिदैँ ओलीले यस्तो सुझाव दिएका हुन् ।

‘अहिले एउटा डफ्फा नै राष्ट्रियताको विरुद्धमा लागेको छ,’ समाजिक सञ्जालदेखि सञ्चारमाध्ययममा समेत त्यो डफ्फाले समाचारलाई बङ्ग्याएर सत्यलाई असत्य बनाएर समाचार लेख्ने र भ्रम फैलाउने काम गरेको छ । त्यसको विरुद्धमा तपाईहरु लाग्नुहोला ।’

ओलीले भूकम्प गएको दुई वर्ष पूरा भए पनि सरकारको ध्यान त्यतातिर जान नसकेकाले अहिलेसम्म पनि भूकम्प पीडितले टहरामै जीवन गुजारा गर्न बाध्य हुनु परेको यथार्थ प्रस्तुत गरे । ‘अहिले सरकारको ध्यान अरुअरुतिर गएको छ,’ उनले भने, ‘भूकम्प प्रभावितलाई राहत दिने कुरामा ध्यान छैन ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah