एजेन्सी/ बाबाको भेषमा बसेका व्यक्तिले युवतीहरूसँग अश्लील हर्कत गरेपछि प्रहरीले अनुसन्धान शुरू गरेको छ ।

भारतको राजस्थानको एक शहरमा एक बाबाको अश्लिल भिडियो भाइरल भएको हो । जसमा उनले बाबाको भेशभूषामा केही महिलाहरूसँग अश्लील हर्कत गरिएको देखिएको एजेन्सीले बताएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

भिडियो लिक भएपछि स्थानीयले उनीमाथि कारबाहीको माग गरेका छन् । प्रहरीले उक्त भिडियो बनाउनेमाथि कारबाही शुरू गरेको छ ।

यस घटनाका विषयमा जोधपुर ईस्टका डीसीपी धर्मेन्द्र कुमार यादवले सामाजिक सञ्जालमा भिडियो भाइरल भएपछि प्रहरीले अनुसन्धान शुरू गरेको बताएका छन् ।