हङकङमा भइरहेको विरोध प्रदर्शनका क्रममा प्रदर्शनकारीहरूले प्रहरी अधिकारीमाथि वाण प्रहार गरेका छन् । हङकङको लो लुङ हाङमा आइतवार हङकङ पोलिटेक्निक विश्वविद्यालय नजिक प्रदर्शकारीहरूले ती प्रहरी अधिकारीको गोडामा वाण प्रहार गरेका हुन् ।

 

 

वाण प्रहारको शिकार बनेपछि ती प्रहरी अधिकारीलाई अस्पताल लगिएको छ । हङकङ प्रहरीले सर्वसाधारणलाई उक्त क्षेत्रतिर नजान सुझाव दिएको छ ।

घटना हुँदा ती अधिकारीले सञ्चार सम्पर्क अधिकृत (मिडिया लियाजोन) का काम गरिरहेको हङकङ प्रहरीले आफ्नो आधिकारिक फेसबूक पेजमा जनाएको छ ।

हङकङमा विगत पाँच महिनादेखि विरोध प्रदर्शन भएका कारण अशान्ति छाएको छ ।

 

https://twitter.com/CGTNOfficial/status/1196018662198538240

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah