एक ५५ वर्षिय बाबुले आफ्नो छोरीको प्रेमीको हत्या गरी छोरीसँगै विवाह गरेका छन् ।

यो घटना अमेरिकाको वेस्ट भर्जिनियाको हो । छोरीको प्रेमीको हत्याको ३ हप्तापछि बाबुले आफ्नै छोरीसँग विवाह गरेका हुन् ।

त्यहाँको अदालतमा सुनुवाईको क्रममा घटना सार्वजनिक भएको हो ।

डेली मेलको अनुसार, बाबु लैरी पोल मैकक्लूरमाथि फस्र्ट डिग्री मर्डरको आरोप लागेको छ ।

घटना घट्नुभन्दा पहिले ३८ वर्षिय टोमस मैकक्लूर र लैरीकी ३१ वर्षिया छोरी अमन्डा प्रेममा थिए ।

प्रेमीको हत्या गरेको आरोप अमन्डा र उनकी बहिनीमाथि पनि लागेको छ । बाबु र उनकी २ छोरीलाई स्थानीय प्रहरीले पक्राउ गरेको छ । यो घटना फेब्रुअरी २०१९ को हो ।

स्थानीय प्रहरीका अनुसार, प्रेमीको हत्यापछि बाबु छोरीले विवाह गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah