काठमाडौं । न्युजिल्याण्डमा आइतबार बिहान ५.९ रेक्टर स्केलकाे भूकम्प गएको छ ।

भूकम्पका कारण हजारौँ विस्तापित भएको समाचारमा जनाइएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

भूकम्पकाे कारण भएको क्षतिको विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ । भूकम्प प्रभावित क्षेत्रमा खोजी र उद्वार कार्य जारी रहेको बताइएको छ ।

५ दशमलव ३ रेक्टर स्केलकाे भूकम्प पश्चात ५ दशमलव ९ रेक्टर स्केलकाे भूकम्प गएकाे जनाइएको छ ।