काठमाडौं । इन्धन चोरी नियन्त्रण गर्न आगामी जेठदेखि ट्यांकरमै लकिङ प्रणाली लागू गरिने भएको छ । नेपाल आयल निगमले इन्धन ढुवानी गर्दा बाटोमा हुने चोरी चुहावट रोक्नका लागि ट्यांकरमा अनिवार्य रूपमा लकिङ प्रणाली लागू गर्न लागेको हो ।

पछिल्लो समय ट्यांकरबाट इन्धन हराउने गरेको फेला परेपछि निगमले केही कडाइ गर्दै लकिङ प्रणाली लागू गर्न लागेको हो । (कारोबार दैनिक)

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah