प्रहरीले
कल बाइपासमा संलग्न एक जना भारतीय आइटी इञ्जिनियरलाई आइतबार राति झापाको दमकबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा कलकत्ता स्थायी घर भएका २५ वर्षीय अमन सिंह छन् । सिंह दुई महिना अघिदेखि दमकका मनीष लिम्बुको घरको कोठा भाडामा लिएर बसेका थिए । सिंहको कोठाबाट प्रहरीले कल बाइपासमा प्रयोग हुने व्याट्री, ईन्भटर, ४७ थान एनटिसीको सिमकार्ड, १ सय ३० थान एनसेलको सिमकार्ड र थुप्रै रिचार्ज कार्ड बरामद गरिएको प्रहरीले जनाएको छ ।
कल वाइपासको गिरोह दमकमा पक्राउ
सवाल नेपालसंवाददातामंगलबार, १८ वैशाख २०७४

कल वाइपासको गिरोह दमकमा पक्राउ
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
रोजगारमुखी शिक्षातर्फ विद्यार्थीको रोजाइः दमक आदर्श बोर्डिङ्ग स्कूलमा बढ्दो आकर्षण

यो पनि पढ्नुहोस् »
बक्राहा खोलामा महिला मृत फेला प्रकरण : मृतकका श्रीमान पक्राउ
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

रोजगारमुखी शिक्षातर्फ विद्यार्थीको रोजाइः दमक आदर्श बोर्डिङ्ग स्कूलमा बढ्दो आकर्षण
बुधबार, १३ जेठ २०८३
बक्राहा खोलामा महिला मृत फेला प्रकरण : मृतकका श्रीमान पक्राउ
बुधबार, १३ जेठ २०८३
कोशी प्रदेशका ४ सहित ११ वटा निर्माण कम्पनी कालो सूचीमा
बुधबार, १३ जेठ २०८३
नेपालमा उच्च रक्तचापका बिरामीको संख्या बढ्दै
बुधबार, १३ जेठ २०८३
कोशी प्रदेशमा तीन दिन गणतन्त्र दिवस मनाइने
बुधबार, १३ जेठ २०८३



