एजेन्सी–भारतको राजधानी नयाँ दिल्लीको केही स्थानमा मोबाइल र इन्टरनेट सेवा बन्द गरिएको छ । नागरिकता संशोधन कानूनको विरोधमा प्रदर्शन तिब्र भएपछि दिल्लीमा मोबाइल र इन्टरनेट सेवा बन्द गरिएको हो ।

नागरिकता संशोधन कानूनको विरोधमा पछिल्लो दुई सातादेखि भारतको विभिन्न प्रान्तमा विरोध प्रदर्शन हुँदै आएको छ । दिल्ली पुलिसले मोबाइल र इन्टरनेट सेवा प्रदायकलाई यसअघि सेवा बन्द गर्न पत्राचार गरेको थियो ।

त्यसैगरी, दिल्लीको १७ मेट्रो स्टेशन समेत बन्द गरिएको छ । दिल्ली मेट्रोका अनुसार बाराखंभा, बसंत बिहार, मंडी हाउस, उद्योग भवन लगायतको स्टेशन बन्द गरिएको हो । उक्त स्टेशनमा आवतजावत गर्ने ट्रेन रोक्न बन्द गरिएको छ ।

नागरिकता कानूनको विरोधमा बामपंथी पार्टी र मुश्लिम संगठनले बिहिबार भारत बन्दको आव्हान गरेको थियो ।
दिल्ली, उत्तर प्रदेश र कर्नाटकमा प्रदर्शनकारीलाई भेला हुन बन्देज लगाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah