काठमाडौंः फिनल्याण्डकी प्रधानमन्त्री सान मरिनले मन्त्रिमण्डलमा युवा अनि महिला मन्त्रीलाई स्थान दिएकी छिन् । उनले शिक्षामन्त्रीमा लि एण्डरसन, अर्थमन्त्रीमा कट्री कुलमिनी, गृहमन्त्रीमा मारिया ओहिसालोलाई नियुक्त गरेकी छिन् ।

शिक्षामन्त्रीमा नियुक्त एण्डरसन ३२ वर्षकी छिन् । अर्थमन्त्री कुलमिनी पनि भर्खर ३२ पुगेकी छिन् । गृहमन्त्री र प्रधानमन्त्री मरिन् भने ३४ वर्षका छन् ।

३५ वर्ष मुनिका मन्त्रिमण्डलमा परेपछि सामाजिक सञ्जालमा विभिन्न व्यक्तिहरुले कमेण्ट गर्दै मोडेल कि मन्त्री भनेर फोटो भाइरल बनाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah