एजेन्सी : भारतमा ब’ला’त्कारी ठहर भएका चार जनालाई फाँ’सी दिइने भएको छ । सन् २०१२ को डिसेम्बर १६ मा नयाँ दिल्लीमा मेडिकल पढि रहेकी निर्भयाको ब’ला’त्कार पछि ह’त्या भएको थियो । निर्भयाको ब’ला’त्कार- ह’त्यामा दो’षी भेटिएपछि पटियाला हाउस अ’दालतले अक्षय गुप्ता, पवन गुप्ता, विनय शर्मा र मुकेश सिंहलाई माघ ८ (जनवरी २२) मा बिहान सात बजे फाँ’सी दिने आ’देश दिएको हो।अदालतको आदेशपछि सात वर्षदेखि छोरीको आ’त्माको शान्तिका लागि ल’डाइँ ल’डिरहेकी अभयाकी आमा आशादेवीले भनिन्- अब मेरी छोरीले न्या’य पाएकी छ। ती चार जना अप’राधी झु’न्डिनुले भारतका महिलाले थप सशक्त बनाउने छ ।

यी चारै जनालाई दिल्ली उच्च अदालतले २०१४ मै दो’षी ठ’हर गरिसकेको थियो। अदालतले मृ’त्यु द’ण्ड दिन गरेको फै’सला वि’रूद्ध उनीहरूले सर्वोच्च अदालत गु’हारेका थिए।गत डिसेम्बरमा सर्वोच्च अदालतले उनीहरूले दिएको पुनर्विचार निवेदन खारेज गरिदिएको थियो। सात वर्षअघि दिल्लीमा गुडिरहेको बसमा छ जनाको समूहले २३ वर्षीया निर्भयाको ब’ला’त्कार गरेको थियो। ब’ला’त्कार पछि उनको ह’त्या भएको थियो। घ’टनामा सं’लग्न ६ जना मध्ये एक जनाले मु’द्दा चलि रहेका बेला जे’ल भित्र आत्म ह’त्या गरेका थिए भने अर्का एकजना ना’बालक भएकाले सुधार गृह पठाइएको थियो । मंगलबार अदालतको आदेश आएपछि दिल्लीका मुख्य मन्त्री अर’विन्द केजरीवालले न्या’य मिलेको प्रतिक्रिया दिएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

divinegc.com
mimislot
mimislot
Social Media Strategy
babaslot
mimislot
slot gacor
arhivs.jekabpilslaiks.lv