आफ्ना उच्च सैन्य कमाण्डर सुलेमानीकोको हत्याको प्रतिशोध लिने धम्की दिएको इरानले इराकमा रहेको अमेरिकै सैनिकको बेसक्याम्पमा ब्यालेस्टिक मिसाइल प्रहार गरेको छ ।

अमेरिकी रक्षा मन्त्रालयका अनुसार इरानले इराकमा रहेको अमेरिकी सैनिकको बेसक्याम्पलाई लक्षित गरेर एक दर्जन भन्दा बढी ब्यालेस्टिक मिसाइल प्रहार गरेको छ ।

इरानको राष्ट्रिय टेलिभिजनले सो आक्रमण अमेरिकी हवाई आक्रमणमा मृत्यु भएका विशेष सैन्य दस्ता कुड्स फोर्सका तत्कालीन प्रमुख कासिम सुलेमानीको हत्याको प्रतिशोध रहेको उल्लेख गरेको छ ।

इराकमा अमेरिकी सैन्य क्याम्पमा भएको आक्रमणबारे जानकारी रहेको र यसबारे राष्ट्रपति ट्रम्पलाई ब्रिफिङ्ग गरिएको राष्ट्रपति कार्यालय ह्वाइट हाउसले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah