#


यस्तो छ नेपालका सीमा पिल्लरको हालत

    २०७६ पुष २५, शुक्रबार १८:२९ मा प्रकासित

इलामको माईजोगमाई गाउँपालिका–२ स्थित मेघमा रहेको नेपाल–भारत सीमा छुट्टयाउने सीमा पिल्लर ।

लामो समयदेखि सीमा पिल्लरको अध्यावधिक र मर्मत नहुँदा जीर्ण हुँदै गएका छन् ।

तस्वीर : गंगा पराजुली, रासस

फेसबुकमा तपाईको प्रतिक्रिया

सवाल नेपाल टिभी