प्रधानन्याधिश महाअभियोग प्रकरणले नयाँ रुप लिएपछि अब सभामुृख ओन्सरी घर्तीमा गएको छ । संसदको सर्वोच्चतालाइ सर्वोच्च अदालतले अंकुश लगाएको भन्दै सत्तारुढ दलहरुले प्रधानन्याधिश शुशिला कार्कीलाइ लगाएको महाअभियोगको बिषयमा सर्वोच्चको फैसलाको कडा आलोचना गरेकाछन् । फैसला गर्ने न्याधिशलाइ कार्वाहीका लागि सभामुख नै निर्णायक बन्नेछिन् । संसदमा अब न्याधिश कार्वाहीको बिषय प्रवेस पाउने छ । महाअभियोगलाइ उनले संसदमा अघि बढाउछिन की रोक्छिन् भन्ने बिषय पनि अहिले चासोसाथ हेरिएको छ । उनि सभामुख भएपछि यो एउटा ठूलो अग्नि परिक्षा हुनसक्छ उनका लागि । कति सफल ? कति असफल ? बन्ने हुन हेर्न बाँकी छ ।
प्रधानन्याधिश प्रकरणपछि अब सबैको ध्यान सभामुख ओन्सरी घर्तीतिर

सवाल नेपालसंवाददाताशनिबार, २२ वैशाख २०७४

प्रधानन्याधिश प्रकरणपछि अब सबैको ध्यान सभामुख ओन्सरी घर्तीतिर
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
रोजगारमुखी शिक्षातर्फ विद्यार्थीको रोजाइः दमक आदर्श बोर्डिङ्ग स्कूलमा बढ्दो आकर्षण

यो पनि पढ्नुहोस् »
बक्राहा खोलामा महिला मृत फेला प्रकरण : मृतकका श्रीमान पक्राउ
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

रोजगारमुखी शिक्षातर्फ विद्यार्थीको रोजाइः दमक आदर्श बोर्डिङ्ग स्कूलमा बढ्दो आकर्षण
बुधबार, १३ जेठ २०८३
बक्राहा खोलामा महिला मृत फेला प्रकरण : मृतकका श्रीमान पक्राउ
बुधबार, १३ जेठ २०८३
कोशी प्रदेशका ४ सहित ११ वटा निर्माण कम्पनी कालो सूचीमा
बुधबार, १३ जेठ २०८३
नेपालमा उच्च रक्तचापका बिरामीको संख्या बढ्दै
बुधबार, १३ जेठ २०८३
कोशी प्रदेशमा तीन दिन गणतन्त्र दिवस मनाइने
बुधबार, १३ जेठ २०८३


