अष्ट्रेलिया, ९ माघ । चार महिनादेखि जारी अष्ट्रेलियाको भिषण डढेलो नियन्त्रणमा खटेको एक विमान दुर्घटना हुँदा तीन जनाको ज्यान गएको छ ।

उक्त विशाल हवाई ट्यान्कर बिहीबार स्थानीय समय अनुसार १३ः३० देखि हराइरहेको थियो । खोजको केही समय पछि नै विमान दुर्घटनाग्रस्त अवस्थामा फेला परेको थियो ।
नर्थ साउथ वेल्सका प्रमुख ग्लाडीस बेरेजिक्लियनले जहाज हिउँयुक्त पहाडमा ठोक्किएको जानकारी दिए ।

नर्थ साउथ वेल्सको ग्रामीण अग्नि नियन्त्रण सेवाले उक्त पानी बोकेको जहाज डढेलो प्रभावित क्षेत्रमा पठाइएको बताएका छन् । कमिस्नर शेन फिट्जसिमान्सका अनुसार जहाज के कारणले जहाज पहाडमा ठोक्किन पुगेको स्पष्ट नभइसकेको बताए । अष्ट्रेलियाको अमेजन जङ्गलमा चार महिनादेखि जारी डढेलो अझै नियन्त्रणमा आउन सकेको छैन ।

डढेलोबाट दुई दर्जन बढी सर्वसाधरणको ज्यान गइसकेको छ । यस्तै ५० करोड बढी जङ्गली जनावरको मृत्यु भएको छ । अमेजनको डढेलो अष्ट्रेलिया सरकारका लागि टाउको दुःखाइको विषय बनिरहेको छ भने यसले विश्वको ध्यानाकर्षण समेत गराएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah