काठमाडाैं/ चीनमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ४१ पुगेको छ ।हुवेई प्रान्तमा थप १५ जनाको मृत्यु भएसँगै यो संख्या बढेर ४१ पुगेको हो ।
यसैगरी भाइरसबाट संक्रमित हुनेको संख्या एक हजार २ सय ८७ पुगेको छ । गोरखापत्र दैनिकमा खबर छ ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।