भारतको सर्वोच्च अदालतमा तीन न्यायाधीसको बेन्चले मंगलबार दिउँसो साढे १२ बजे निर्भया सामूहिक बलात्कार तथा हत्याका दोषी मुकेश कुमारको दया याचिकामाथि सुनुवाई गर्नेछन् ।

निर्भयाको बलात्कार तथा हत्यामा दोषी ठहरिएका मुकेश कुमारले आफ्नो फाँसीको सजाय रोक्नका लागि राष्ट्रपति रामनाथ कोविन्दसमक्ष दया याचिका पठाएका थिए जसलाई राष्ट्रपतिले अस्विकार गरेका छन् ।

मुकेश कुमारले आफ्नो दया याचिकामाथि राष्ट्रपतिको निर्णयलाई सर्वोच्च अदालतमा चुनौती दिएका छन् ।

दोषी मुकेश कुमार, अक्षय, विनय र पवनलाई फेब्रुअरी १ तारिखमा बिहान ६ बजे फासी दिने निश्चित गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah