काठमाडौं / बेलायत युरोपियन युनियन (ईयू) बाट औपचारिक रुपमा बाहिरिने भएको छ । ईयू संसदले ब्रेक्जिट सम्झौतालाई अनुमोदन गरिसकेको छ । यसअन्तर्गत ३१ जनवरीमा स्थानीय समयअनुसार राति ११ बजे युरोपियन सङ्घबाट ब्रिटेन अलग हुँदैछ ।

यद्यपि सन् २०२० को अन्त्यसम्ममा ईयूको आर्थिक व्यवस्थामा रहिरहने छ । तर नीतिगत मामिलामा भने ब्रिटेनले हस्तक्षेप गर्नेछैन ।

४ वर्षसम्म चलेको खिचातानीमा ईयू संसदले ४९ का विरुद्ध ६२१ मतले ब्रेक्जिट सम्झौता अनुमोदन गरेको हो । यो सम्झौतालाई ब्रिटिस प्रधानमन्त्री बोरिस जोन्सनले २०१९ को अन्त्यमा ईयूका २७ नेताहरुका साथ वार्ता गरेर अन्तिम रूप दिएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah