भारतीय सेनाको चीता हेलिकप्टर जम्मुको रियासी जिल्लामा स्थानीय समयअनुसार सोमवार बिहान सबा ११ बजे दुर्घटनाग्रस्त भएको समाचार संस्था एएनआईले जनाएको छ ।
दुर्घटनामा दुवै चालक सुरक्षित रहेको बताइएको छ । यसको विस्तृत विवरण आउन बाँकी छ ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।