कमल गाउपालिका वडा नम्बर ५ वसन्त चोकमा बस्ने बर्ष ३०का देवराज लिम्बु लाई मेनिगो इन्सेफलाइटिस भएर केही दिन नोबेल अस्पतालमा राखी अहिले बि एण्ड सि अस्पताल बिर्तामोडमा उपचार भैरहेको छ।

उनको आर्थिक अवस्था अत्यन्तै नाजुक भएकोले जीवनरक्षाको निम्ति अपिल गरेका छन। मानवता सोचेर उनको जीवन रक्षा गरिदिनुहोस, उनका छिमेकी इन्द्र कुमार राइले आग्रह गरे।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

उनलाई सहयोग गर्न चाहनेहरुले उनका सानिमाका छोरा मनोज भुजेलको मोबाइल नम्बर ९८१०३८५१११ मा सम्पर्क गरि सहयोग गर्न सक्नुहुनेछ ।