भारतको चर्चित युवा नेता कन्हैया कुमारमाथि हमला भएको छ । बिहारमा एक सभामा सम्बोधन गरिरहेको बेला उनीमाथि एक युवकले चप्पल प्रहार गरेका हुन् । सभामा सम्बोधन गरिरहेका कन्हैयामाथि लक्षित गर्दै ती युवकले चप्पल प्रहार गरेको बताइएको छ ।घटनापछि कन्हैयाका समर्थकहले ती युवकलाई कुटपिट गरेको भारतीय सञ्चारमाध्यमले जनाएको छ ।
भिडियो



