दमक मोबाइल व्यवसायी बस्तुगत संघको ७औं वार्षिकोत्सबको अवसरमा रक्तदान कार्यक्रम गर्ने भएको छ।

"रक्तदान गरौं जीवन बचाऔं " भन्ने नाराका साथ यहि फाल्गुन १२ गते सोमबारको दिन गोर्खा डिपार्टमेन्ट छेउमा बिहान ७:३० देखी उक्त रक्तदान कार्याक्रम हुने  आयोजक ले जानकारी दिएका छन।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड