मोवाईल व्यवसायी बस्तुगत संघ दमकले आफ्नो सातौ बार्षिकोत्सवको अवसर पारेर दमकमा रक्तदान कार्यक्रम आयोजना गर्ने भएको छ ।

रक्तदान गरौं जीवनदान गरौं भन्ने नाराका साथ यहि फाल्गुन १२ गते सोमबारको दिन गोर्खा डिपार्टमेन्ट छेउमा बिहान ७:३० बजेदेखि उक्त रक्तदान कार्यक्रम हुने जानकारी आयोजकले दिएका छन ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड