चीनको सुचो शहरमा कोविड–१९ भनिने कोरोनाभाइरसबाट ग्रस्त ६ रोगीलाई निको पारेर अस्पतालबाट छुट्टी दिएपछि चिकित्सकहरूले नाचेर खुशी मनाएका छन् ।

चिकित्सकहरूले चाइकोव्स्कीको स्वान लेक ब्यालेटमा नाचेका हुन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड
https://twitter.com/CGTNOfficial/status/1232238807216316416