भारतको राजस्थानमा जन्ती लिएर गएको एक निजी बस बुन्दी जिल्लामा रहेको एक नदीमा खस्दा कम्तीमा २५ जनाको मृत्यु भएको छ भने तीन अन्य घाइते भएका छन् ।

बुधवार बिहान दुर्घटना भएको हो । बसमा कुल २८ जना थिए र त्यो कोटाबाट सवाई माधोपुर गइरहेको थियो । त्यतिखेरै बस चालकले नदीमाथि बसमा नियन्त्रण गुमाउन पुगेका थिए ।

त्यसपछि बस मेज नदीमा खस्यो । १५ जनाको मृत्यु घटनास्थलमै भयो भने अन्य १० जना अस्पताल लगिँदै गर्दा बिते ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah