यतिबेला दक्षिण कोरिया कोरोना भाइरसको रोगी सबैभन्दा बढिरहेको देशमा पर्छ । तर, उसको छिमेकी उत्तर कोरियाले अहिलेसम्म कसैलाई पनि संक्रमण नभएको दाबी गर्दै आएको छ । यसलाई बन्द जस्तै कम्युनिस्ट देशले ढाँटिरहेको आशंका गरेका छन् ।

आज विहानमाथि उत्तर कोरियामाथि आशंका गर्ने तस्बिर बाहिरियो । तस्बिरमा उत्तर कोरियाली नेता किम जोङ उन रकेट प्रक्षेपण हेरिरहेका देखिन्छन् । उनको छेवैमा एकजना सैनिक उभिएका छन् जसको मुखमा कालो मास्क देखिन्छ । दुर्बिन लिएका किम कालो छालाको ज्याकेटमा कालो भुत्ले टोपीमा देखिएका छन् ।

उत्तर कोरियामा कोरोना भाइरसको संक्रमणबाट बच्न मास्क अभियान चलाइएको छ । तर, तस्बिरमा किम स्वयंले मास्क लगाएका छैनन् ।-Photo: Agency

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah