भारतमा भएको सवारी दुर्घटनामा परी ११ जनाएको मृत्यु भएको छ ।
कार र ट्याक्टर एकआपसमा ठोकिँदा भएको सो दुर्घटनाका कारण अरु चार जना घाइते पनि भएको अधिकारीले शनिबार जानकारी दिएका छन् ।

भारतको मुजाफारपुरअन्तर्गत पर्ने कान्ति प्रहरी चौकी नजिकै दुर्घटना भएको प्रहरी अधिकारीले बताएका छन् ।

घाइते भएकालाई उपचारका लागि अस्पताल भर्ना गरिएको छ । घटनाको बारेमा थप विवरण आउन बाँकी रहेको प्रहरीको भनाइ छ । रासस–एएफपी

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah