कोरोनाको संक्रमण बढ्दै जाँदा इरानमा ७० हजार कैदीहरुलाई छाडिएका छन् । ती कैदीहरुलाई अस्थायी रुपमा मात्रै छाडिएका हुन् ।

अहिले इरानमा कोरोनाभाइरस संक्रमणका कारण ४३ जनाको मृत्यु भइसकेको छ भने ७ हजार १ सय ६१ जनामा संक्रमण देखापरिसकेको छ । त्यसो त संक्रमितमध्ये २ हजार ३ सय ९४ जना निको पनि भइसकेका छन् ।

उता इटालीको उत्तरी क्षेत्रमा पर्ने लोम्बार्डी र अन्य भागहरुमा गरेर १ करोड ६० लाख मानिसहरुलाई क्वारेन्टाइनमा राखिएको छ । अहिलेसम्म इटालीमा ३६६ जनाको मृत्यु भइसकेको छ भने देशभरिमा ७ हजार ३ सय ७५ जना मानिसहरुलाई यसको संक्रमणले गाँजेको पुष्टि भइसकेको छ । तीमध्ये ६२२ जना चाहिँ निको भइसकेका पनि छन् ।

उता चीन र कोरियामा भने यो भाइरसको संक्रमण घट्दै गइरहेको तथ्यांकहरुले देखाएको छ ।

विश्व स्वास्थ्य संगठनका अनुसार, अहिलेसम्म संसारभरिमा कोरोनाभाइरस संक्रमणका कारण ३८ सय मानिसहरुको मृत्यु भइसकेको छ भने १ लाख १० हजार जना जतिलाई संक्रमणको शिकार बनिसकेका छन् । Title Photo: https://www.aljazeera.com

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah