भारत आसामकी स्थानीय चर्चित गायिका शुश्मिता शर्माको एउटा ठुलो धोको छ त्यो हो नेपाली गीत गाएर चर्चित बन्ने । संगीत बिषय नै पढेकी उनले बिभिन्न नेपाली कभर गीत र आफ्नै केहि गीत पनि गायिकीछन् ।

डान्समा विशेष रुचि राख्ने उनले अभिनयमा पनि हात हालेकीछन् । थुप्रै म्यूजिक भिडियोहरुमा उनलाई देख्न सकिन्छ । उनि नेपालमा आएर आफ्नो प्रस्तुती दिने सोचमा पनि रहेकीछन् । उनले पछिल्लो समय निकालेको तिमिले बाटो फेरेउ बोलको कभर गीत यस्तो छ

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय