एजेन्सी– पति र पत्नीको सम्बन्ध भनेको एकअर्काको सबै कुरा सेयर हुने सम्बन्ध हो । तर, कहिलेकांही सामान्य कुराहरु पनि एकले अर्कोलाई बढी चासो दिएको आभास हुँदा त्यसले नराम्रो गर्न सक्छ ।

भारतको मुम्बईमा एउटा त्यस्तै घटना बाहिर आएको छ । मुम्बईको उपनगरीय चेम्बरु क्षेत्रमा एक महिलाले पतिले मोबाइल माग्दा नदिएपछि आफ्नो ज्यान नै गुमाउनु परेको छ ।

प्रहरीका अनुसार त्यहाँको एक कोलोनीमा बस्ने युवाले आफ्नी पत्नीसँग मोबाइल मागेका थिए । ४५ वर्षका जेम्स कुर्रैयाले मोबाइल नपाएको झोंकमा आफ्नी पत्नीलाई चक्कुले हानेर हत्या गरेका हुन् । पत्नीको मृत्यु भएपछि उनी भाग्न खोजेका थिए । तर, छिमेकीहरुले उनलाई पक्राउ गरेर प्रहरीमा बुझाइदिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah