कोरोना भाइरस (कोभिड–१९) को संक्रमणका कारण विश्वका अधिकांश मुलुकहरू लक डाउन गरिएको छ । भारतमा पनि अधिकांश सेवाहरू बन्द गरिएको छ ।

फिल्मको शुटिङ बन्द भएपछि यतिखेर चलचित्रकर्मीहरू फुर्सदिला देखिएका छन् । बलिउड अभिनेता सलमान खानले एउटा भिडियो सार्वजनिक गरेका छन् । भिडियोका अनुसार फुर्सदका समयमा सलमान स्केच बनाइरहेका छन् ।

उनले बनाएको स्केचलाई धेरैले मन पराएका छन् । जुन अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय