काठमाडौं । चीनमा बिहीबार विहान भूकम्प जाँदा ८ जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन्।

चिनियाँ सञ्चारमाध्यमहरुका अनुसार चीनको स्वशासित क्षेत्र सिन्जियान उइगुरको ताक्सकोरगान काउन्टीमा  ५.५ म्याग्नेच्युडको भूकम्प गएको हो ।

स्थानीय समय अनुसार विहान ५ बजेर ५८ मिनेट जाँदा गएको भूकम्पको लगातार परकम्प आइरहेको स्थानीयले बताएका छन्। खोजी तथा उद्दार चलिरहेको अधिकारीहरुले बताएका छन् ।

ताक्सकोरगान स्वायत्त क्षेत्रको राजधानी उरुम्छीबाट १२ सय ५० किलोमिटर टाढा पाकिस्तान, अफगानिस्तान र ताजिकस्तानको सीमामा पर्छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah