भारतको नोएडा प्रशासनले कोरोना भाइरसद्वारा संक्रमितलाई २८ दिनको तलबी बिदा दिन निर्देशन दिएको छ ।

यसमा कल–कारखानामा काम गर्ने, पसलतिर काम गर्ने र दैनिक ज्यालादारी गर्नेहरुलाई पनि समावेश गरिएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

https://twitter.com/ANINewsUP/status/1244051849801420801