कोरोना ( कोभिड -१९) की विशपूर्ण अवस्थाले युवा तथा विद्यार्थी विद्यालय जान वञ्चित भएका छ। पठन संस्कृति सँग सँगै हरेक महिना वि - भिन्न कार्यक्रम गर्दै आएको दमक पब्लिक लार्इब्रेरीले e - program theme अन्तर्गत सचेतना अभियानलाई निरन्तरता दिँदै निवन्ध प्रतियोगिता तथा भिडियो वक्तित्वकला प्रतियोगिता आयोजना गरेको छ। आफ्नो घरमा बसेर पनि सृजनशील वन्नु पर्छ साथै यो महामारी सँग सबै मिलेर अरूलाई सचेत गराउन यो कार्यक्रम आयोजना गरेको युथ टीम अध्यक्ष विनोद उप्रेतीले बताए।
निवन्ध प्रतियोगितालाई दुई भागमा विभाजन गरिएको जसमा १७ वर्ष सम्मको र १७ वर्ष नागका ले १०० र १५० शब्दमा " हात धुनुकोको महत्व तथा यसले भविष्यमा पार्ने प्रभाव" भन्ने विषयमा आफूलाई सजिलो पर्ने भाषा अंगेजी वा नेपालीमा प्रतियोगीहरुले निवन्ध लेख्न सक्ने छन्।
निवन्ध सँगंगै विडिको प्रतियोगिता पनि सोही विषय रहेको छ। विडियो १ मिनेटको बनाउनु पार्ने छ जसमा जसले पनि भाग लिन सक्नु हुन्छ। घर घर बाट सचेत रहन आवश्यक रहेको कारणले विडियो सचेत कार्यक्रममा सबै भाग लिन सक्नु हुने छ। आमा, बुबा। लगायत परिवारको जसले पनि एक मिनेटको विडियो बनाएर पठाउन सक्नु हुने छ।
कार्यक्रमको थप जानकारी तल दिएको छ:
सम्पूर्णमा नमस्कार
नमस्कार।
हामी सचेतनामुलक अभियान सँगसँगै क्षमता प्रस्फुटन को निम्ति निवन्ध र वक्तित्वकला प्रतियोगिता लिएर आएका छौं।
हात धुन किन जरुरी छ भन्ने विषयमा एउटा विडियो बनाएर हामीलाई पठाउनु होला।
नियम
१ विडियो एक मिनेटको मात्र हुनु पर्ने छ।
२. पठाउने अंतिम मिति चैत २५ गते
निवन्ध लेखन मा भाग लिन यो लिंकमा जानु होला
https://bit.ly/essaydpl
अन्तिम मिति: वैशाख ३, २०७७
शीर्षक : हात धुनु को महत्व
Important of Washing hand
विडियो पठाउन
www.Facebook.com/upretybnd
अन्तिम मिति: चैत २५
प्रथम पुरस्कार: नगद रु २५००
दित्व पुरस्कार नगद रु १५००
तृत्य पुरस्कार नगद रु १०००
सम्पर्कको लागि : ९८०७९३३३३९,९८४४६०४९९९ ९८०१४४३५१३,९८१५२९४१०६










