इटाली, १८ चैत । इटालीले कोरोना भाइरस(कोभिड–१९) विरुद्धका पाँच खोप परीक्षण गर्ने भएको छ। इटालीको राजधानी रोम सहर नजिक रहेको क्यास्टेल रोमानोको बायोटेक कम्पनी टाकिसले ले कोभिड–१९ भ्याक्सिनको प्रि–क्लिनिकल मोडलहरूमा परीक्षण गर्न भएको हो।

खोपलाई मानव प्रयोगमा ल्याउने पहिलो चरणको काम पनि सुरु भैसकेको र स्वास्थ्य मन्त्रालयबाट पनि अनुमति दिइसकेको बायोटेक कम्पनीले जनाएको छ।

सबैभन्दा पहिले खोपको परीक्षण जनावरहरुमा गरिने भएको छ । टाकिसका अनुसन्धानकर्ताहरू इटाली र युरोपमा कोरोना खोप परीक्षण गर्ने पहिलो व्यक्तिहरू भएको इटालियन संचार माध्यमहरुले जनाएका छन।
परिक्षणपछि खोपको परिणाम सन्तोषजनक भएमा भ्याक्सिन मे महिनाको अन्तिमतिर मानवमा परीक्षण गरिने पनि कम्पनीले जनाएको छ।

इटालीमा सोमबारसम्म संक्रमितहरु को संख्या एक लाख कटेको छ।१०१७३९ जना सङ्क्रमित छन।नया सङ्क्रमितको संख्या २४ घन्टामा ४०५० छ जुन मार्च १७ पछि सबैभन्दा कम हो।

आजसम्म मृत्यु हुने को संख्या ११५९१ पुगेको छ जुन २४ घन्टा मा ८१२ जना हो भने निको हुने को संख्या १४६२० छ। इटालीमा आजसम्म ६३ जना स्वास्थ्यकर्मीको मृत्यु भैसकेको छ। नागरिक संरक्षण एजेन्सीले दिएको जा

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah