काठमाण्डौ - अमेरिकामा कोरोना भाइरसको सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या चार हजार नाघेको छ ।

अमेरिकामा अहिलेसम्म चार हजार ५४ जनाको ज्यान गएको छ भने एक लाख ८८ हजार पाँच सय ७८ जनामा कोरोना पुष्टि भएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

अमेरिकामा अहिलेसम्म सात हजार दुई सय ५१ जना उपचारपछि निको भएका छन् ।