विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९)का कारण मृत्यु हुनेको संख्या सोमवार ६९ हजार ४ सय ५९ पुगेको छ । यो संख्या आइतवार ६४ हजार ७ सय २७ तथा शनिवार ५९ हजार १ सय ७२ थियो । २ लाख ६२ हजार ४ सय ८६ जना निको भएका छन ।

कोरोना संक्रमणको लाइभ अपडेट गरिरहेको वल्डजिरोमिटर र अन्तराष्टिय समाचार संस्थाहरुका अनुसार विश्वमा कोरोना संक्रमतिको संख्या सोमवार १२ लाख ७३ हजार ७ सय १३ पुगेको छ । यो संख्या आइतवार १२ लाख १ हजार ९ सय ६४ तथा शनिवार १० लाख ९८ हजार ७ सय ६२ थियो ।

विश्वमा सबभन्दा धेरै संक्रमित रहेको अमेरिकामा मृतकको संख्या ९ हजार ६ सय १८ पुगेको छ । यो संख्या कोरोनाको भाइरस उत्पत्ति भएको ठानिएको चीनमा भन्दा झण्डै तेब्बर हो । चीनमा ३ हजार ३ सय ३१ जनाको मृत्यु भएको छ । मृतकको संख्या इटालीमा १५ हजार ८ सय ८७ तथा स्पेनमा १२ हजार ६ सय ४१ पुगेको छ । कोरोनाका कारण बेलायतमा ४ हजार ९ सय ३४ जनाको मृत्यु भएको छ ।

अमेरिकामा संक्रमितको संख्या ३ लाख ३६ हजार ८ सय ३० पुगेको छ । अमेरिकापछि संक्रमितको संख्या स्पेनमा देखिएको जहाँ १ लाख ३१ हजार ६ सय ६४ छ । इटालीमा १ लाख २८ हजार ९ सय ४८ तथा जर्मनीमा १ लाख १ सय २३ जनामा संक्रमण देखिएको छ ।

फ्रान्समा संक्रमतिको संख्या ९२ हजार ८ सय ३९ पुगेको छ भने चीनमा ८१ हजार ७ सय ८ जनामा संक्रमण देखिएको छ । बेलायतमा ४७ हजार ८ सय ६ जनामा संक्रमण देखिएको छ । बेलायती प्रधानमन्त्री आइतवार अस्पताल भर्ना भएका छन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah