कोरोना भाइरस (कोभिड १९) को संक्रमणपछि अस्पतालमा उपचार गराइरहेकी बलिउडकी गायिका कनिका कपुर निको भएर घर फर्ककी छन्।

कोरोना पोजेटिभ देखिएपछि २० मार्चमा लखनउको सञ्जय गान्धी अस्पतालमा भर्ना भएकी उनको लगातार दोस्रो नमूना परीक्षण पनि नेगेटिभ देखिएपछि उनलाई अस्पतालले डिस्चार्ज दिएको हो।

डिस्चार्ज भए पनि अस्पतालले उनलाई क्वारेन्टिनमा बस्न सल्लाह दिएको छ। डाक्टरको सल्लाह बमोजिक उनी आफ्नै घरमा १४ दिन क्वारेन्टिनमा बस्ने भएकी हुन्।

गायिका कपुरको लगातार पाँच वटा नमूना परीक्षणको नतिजा पोजेटिभ आएको थियो। छैटौ नमूना नेगेटिभ आएपछि उनलाई डिस्चार्ज गरिएको हो।

लण्डनबाट आएकी कनिकामा कोरोनाको संक्रमण देखिएपछि एयरपोर्टबाट कर्मचारीको मिलेमतोमा शौचालयबाट बाहिरिएकी थिइन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah