काठमाडौं- विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड -१९) को संक्रमणबाट ज्यान गुमाउनेको संख्या ७४ हजार ५ सय ६५ पुगेको छ।

कोरोनाभाइरसडटजेएचयूडटइडियू मा प्रकाशित मंगलबार बिहानको तथ्यांकअनुसार विश्वभर १३ लाख ४५ हजार ४८ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

त्यस्तै, २ लाख ७६ हजार ५ सय १५ जना भने उपचारपछि निको भएका छन्।