इटलीका प्रधानमन्त्री जुजेप्पे कन्टेले देशको लकडाउनलाई तीन महिनासम्म बढाएको घोषणा गरेका छन् ।

यसअघि मार्च ९ सम्म लकडाउनको घोषणा गरिएको थियो । त्यसपछि यो लकडाउन ३ अप्रिलसम्मका लागि लागू गरिएको थियो जसलाई पछि १३ अप्रिलसम्म बढाइयो । र अब यसलाई ३ मेसम्म बढाइएको छ ।

इटलीमा लकडाउन निकै प्रभावकारी भएको मानिएको छ ।

पछिल्लो २४ घण्टामा इटलीमा ५७० जनाको मृत्यु भएको छ जुन पछिल्लो हप्ताको तुलनामा निकै कम हो । यति हुँदा हुनै पनि इटली संसारको सबैभन्दा नराम्रोसँग प्रभावित देश हो । यहाँ अहिलेसम्म सबैभन्दा धेरैको मृत्यु भएको छ । इटलीमा अहिलेसम्म १८ हजार ८ सय ४९ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah