साँसद तथा सहकारीका अगुवा केशव बडालको स्वास्थ्य अवस्थामा क्रमिक सुधार आउदै गरेको उपचारमा संलग्न चिकित्सकहरुले बताएकाछन् । नेकपा एमालेका सांसद रहेका बडालको स्वास्थ्य अवस्था बुझ्नका लागि नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली सहित पार्टिका शिर्षस्थ नेताहरु अस्पताल पुगेका थिए । उनको त्रिवि शिक्षण अस्पताल परिसरमा रहेको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा उपचार भइरहेको छ।

उनलाई ‘मेजर हर्टअट्याक’ भएको थियो। समयमै अस्पतालमा ल्याइपुर्याएकाले उनको ज्यान जोगाउन सकिएको उपचारमा संलग्न डाक्टर रत्नमणि गजुरेलले जानकारी दिए। बडालको मुटुका तीन मुख्य रक्त धमनीमध्ये एकमा रगत जमेको थियो। जसका कारण मुटुमा रक्तसञ्चार रोकिएर हृदयाघात भएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah