मेचिनगर वाड नम्बर १३ स्थानिय हरु मिलेर बिपन्न परिवार ज्याला मजुदुरी गरेर जिविकोपार्जन गर्ने अति बिपन्न परिवार लाई सामाजिक अभियान्ता समाजसेवि बिगत १५ बर्ष देखि समाजसेवा मा समर्पित सबिना बजगाई तथा स्थानीय सामजिक अभियान्ता हरु अर्जुन बस्नेत , सुशील गोयल ,जुनु चापागाई , बिकास क्षेत्री , यमुना न्यैपाने द्वारा ६० घर धुरिलाई राहत बितरण गरिएको छ सो अबसरमा चामल दाल तेल नुन चाउचाउ अालु साबुन भुजा माक्स लगायत रु ५०००० मूल्यका सामान बितरण गरिएको थियो उक्त राहत पाउँदा बिपन्न समुदाय अत्यन्त खुसी भएका थिए उनिहरु ले सामाजिक अभियान्ता लाई विशेष अभार प्रकट गर्नुभएको थियो।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड